यीनै हुन हनिमुन मनाउँदा ५ वटा पलङ भाँचेका जोडी ?



एजेन्सी । संसारमा अचम्मका समाचार सुन्न पाइन्छ । अमेरिकी राज्य ओहियोस्थित डबलिनमा बस्ने एक जोडीको हनिमुन गज्जबको भएको छ कि जहाँ उनीहरुले चाररचार पलङ तोडिदिएका छन् ।

मोटो शरीर भएकै कारण पलंङ भाचिएको हो । यो जोडीमा श्रीमानको तौल ३३० किलो थियो भने श्रीमतीको ३२२ किलो थियो ।

पाँच वर्षको प्रेमपछि विहे गरेका यो जोडी हनिमुन मनाउन अमेरिकाकै एक शान्त सहर गएका थिए । त्यहाँ जाँदा यो जोडीले एकै रातमा होटलको पाँच रुम चेञ्ज गरेका थिए । जून कोठा गयो त्यही कोठाको खाट टुट्न थालेपछि अन्तिममा भुईमा सुतेर हनिमुन मनाएका थिए । डबलिनका नोल र लीसा जंक फूक एकदमै मन पराउँछन् ।

जसका कारण उनीहरु यति मोटो भए कि हनिमुनमा खाटै टुट्यो । विहेपछि दुबैको आफ्नो तौल घटाएर आधामा झारेका छन् ।

प्रतिक्रिया दिनुहोस्