पच्चीस सय लागूऔषध प्रयोगकर्ताको उपचार



काठमाडौँ,नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित आसरा सुधार केन्द्र रानीबारीले गत बीस वर्षमा दुई हजार ५१३ लागूऔषध प्रयोगकर्ताको उपचार गरेको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्