पुर्वाधार नहुँदा गर्भवतीको उपचारमा समस्या

काभ्रेको विकट डाँडापारीको खानीखोला गाउँपालिका साविक मिल्चे १ बाट सुत्केरी गराउन गर्भवतीलाई स्थानिय स्वास्थ्य संस्था लगिदै ।

तस्वीर सौज्यन्य : शुकदेव थपलिया

यहाबाट स्थानिय धाब्लेमा रहेको स्वास्थ्य संस्थामा पुग्न ३ घण्टा पैदल हिड्नु पर्छ ।

यातायात ,सञ्चार र बिजुली नपुगेको सो क्षेत्रबाट सदरमुकाम धुलिखेल आउँन दुई दिन लाग्छ ।

प्रतिक्रिया दिनुहोस्