यो हो कहिल्यै पनि नमर्ने जीव, यस्तो छ रहस्य



आठवटा खुट्टा भएको सुक्ष्म जीव टार्डिग्रेड्सको वंशाणु -जिन_ को अध्ययनपश्चात उसको असाधारण क्षमताको पहिचान भएको छ ।

एक मिलिमिटर वा त्योभन्दा पनि सानो आकारको यो जीव विकिरणयुक्त क्षेत्र, अत्यधिक चिसो ठाउँ, खतरनाक सुख्खा ठाउँमा मात्र होइन, अन्तरीक्षणमा समेत बाँच्न सक्दछ .

शोधकर्ताहरुले यसका दुईवटा प्रजातिहरुको डिएनए डिकोड गरेका छन् र यस जीवमा एउटा जिन पत्ता लगाएका छन् । सोही जिनका कारण यो जीवले निकै प्रतिकुल वातावरणमा पनि आफूलाई बँचाइराख्न सक्दछ र पुनः तंग्रिएर p7\g ;Sb5 .

यसको जिउको आकारका कारण यसलाई पानीको भालु पनि eGg] u/]sf] kfO{G5 .

वैज्ञानिकहरुका अनुसार पृथ्वीमा जस्तो प्रलय भएर अरु सबै जीवजन्तु मरे पनि यो पानीभालु चाहिँ afFRg ;Sg] cg’dfg nufO{Psf] 5 .

यो जीव प्रायः जलाशय सुकेर सुख्खा बनेका क्षेत्रमा पनि पाइन्छ । यसले निकै सुख्खा वातावरणमा पनि आफूलाई ज्यूँदै राख्दछ र वर्षौंपछि सुख्खा ठाउँमा पानी भरिँदा पुनः उठ्ने क्षमता विकशित गरेको हुन्छ ।

वैज्ञानिकहरुका अनुसार, यो जीवको यस्तो असाधारण क्षमताको कारक तत्व एउटा विशेष जिन हो । उक्त जिन सुख्खा परिस्थितमा सक्रिय हुन्छ र यस जीवको कोशिकाहरुमा पानीको ठाउँ लिन्छ । जब सुख्खा ठाउँमा पानी पर्दछ तब उक्त जिन निस्क्रिय हुन्छ र शरीरका कोशिकाहरुमा पुनः पानी भरिन्छ ।
Ph]G;Lsf] ;xof]udf

प्रतिक्रिया दिनुहोस्