दम्पत्ती



दुई साताअघि म्यान्मारमा शुरू भएको हिंसाका कारण भागेर बंगलादेशमा शरण लिने रोहिंग्या मुश्लिमको संख्या करिब २ लाख ७० हजार पुगेको संयुक्त राष्ट्र संघले जनाएको छ। यसरी शरण लिन जानेक्रममा खतरानाक यात्रा गर्दै एक दम्पत्ती। तस्वीरः एजेन्सी

प्रतिक्रिया दिनुहोस्