जुद्ध सालिक मोड



जुद्ध सालिक मोडबाट पुरानो नगरपालिका जाने बाटोलाई एकतर्फी हुँदा इन्द्रचोकबाट त्यसतर्फ जाने सवारीसाधनहरूले रत्नपार्क घुमेर आउनुपर्ने अव्यावहारिक नियम लागू गरेपछि ट्राफिक प्रहरीप्रति स्थानीय आक्रोशित भएका छन् ।  तस्वीरः नेस

प्रतिक्रिया दिनुहोस्