कुमारी पूजा



काठमाडौं बसन्तपुरमा आज कुमारी पूजामा सरिक एक बलिका। १०८ जना कुमारीलाई आज पूजा गरियो। नेवारी परम्परा अनुसार कुमारी पूजा गरेपछि ठूलो रोगले नछुने अरूको आँखा नलाग्ने विश्वास गरिन्छ।
तस्वीरः उजोल डंगोल⁄काठमाडौं

प्रतिक्रिया दिनुहोस्