सांस्कृतिक सम्मान



नेपाल कला मन्दिर मच्छे गाउँले १६औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको दोस्रो लाखे नाच, सांस्कृतिक तथा सम्मान कार्यक्रममा सम्मानित भएपछि क्रमशः फिल्म निर्माता तथा वितरक गोपाल कायस्थ, नायक, निर्माता तथा निर्देशक निखिल उप्रेती र संगीतकार वसन्त सापकोटा। कायस्थ, उप्रेती र सापकोटालाई आआफ्नो क्षेत्रमा योगदान पुर्याएबापत सम्मान गरिएको आयोजकले बताए।

प्रतिक्रिया दिनुहोस्