अतिथि अभिनेता



बलिउडका ख्यातिप्राप्त अभिनेता प्रेम चोपडा राजधानीमा। बौद्धस्थित होटल हायात रिजेन्सीको निम्तोमा पत्नीका साथ आइतबार नेपाल आएका दरबारमार्गको राइजिङ मलस्थित क्युज सिनेमाका सञ्चालक मित्रको निम्तोमा सो हलमा पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्