पुरातात्त्विक



सात सय वर्षअगाडि लुप्त भएको दक्षिण पश्चिमी अमेरिकी प्राचीन शहर। उक्त पुरातात्त्विक शहरको अवशेष कोलोराडोको मेसा वेर्डे नेसनल पार्कमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्