समझदारी



राजधानीको कीर्तिपुर नगरपालिका र विभिन्न निकायबीच सोमबार एक समारोहकाबीच आपसी सहयोग आदान–प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। तस्वीरमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र त्रिविको भू–विज्ञान विभागका प्रमुख प्राडा लालुप्रसाद पौडेल आपसी सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपछि आदान–प्रदान गर्दै (बायाँ) र अर्को एक कार्यक्रममा कीर्तिपुर नगरपालिकाका मेयर श्रेष्ठ र हिमालयन कलेज अफ इन्जिनियरिङका निर्देशक पूर्णभद्र अर्यालबीच समझदारीमा हस्ताक्षरपछि आदान–प्रदान गर्दै। कार्यक्रममा सो नगरपालिकाका उपमेयर सरस्वती खड्का र कार्यकारी अधिकृत सुमन कार्कीको पनि सहभागिता रहेको थियो।                               तस्वीरः उजोल डंगोल⁄काठमाडौं

प्रतिक्रिया दिनुहोस्