साइबेरियामा माछा मार्दै रुसी राष्ट्रपति पुटिन (तस्विरमा हेर्नुहोस)



लामो गर्मी बिदामा निस्केका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन साइबेरियामा माछा मारिरहेको फोटो सार्वजनिक भएको छ।

कायाकिङ र पौडीमा शौखिन राष्ट्रपति पुटिन गर्मी बिदा मनाउने क्रममा रूसका रक्षामन्त्री सर्गेई शूइगूको साथमा साइबेरियामा सनबाथ र माछा मार्दै गरेको अवस्थामा अलेक्सी निकोलस्कीले लिएका केहि तस्विरहरु ।

तस्विरः एजेन्सी

प्रतिक्रिया दिनुहोस्