आगलागी



युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई शहरमा रहेको विश्वकै अग्लोमध्येको एक ८६ तले आवासीय भवनमा शुक्रबार बिहान १ बजे एक्कासि लागेको आगो।

आगलागीबाट १ हजार १ सय फुट अग्लो टर्च टावर नामको सो भवनका दर्जनौं तलामा ठूलो क्षति भए पनि त्यहाँ रहेका मानिसलाई भने तत्काल उद्धार गरिएकाले सकुशल रहेको जनाइएको छ।युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई शहरमा रहेको विश्वकै अग्लोमध्येको एक ८६ तले आवासीय भवनमा शुक्रबार बिहान १ बजे एक्कासि लागेको आगो। आगलागीबाट १ हजार १ सय फुट अग्लो टर्च टावर नामको सो भवनका दर्जनौं तलामा ठूलो क्षति भए पनि त्यहाँ रहेका मानिसलाई भने तत्काल उद्धार गरिएकाले सकुशल रहेको जनाइएको छ।

आगो बिहान ३ः३० बजेसम्ममा नियन्त्रणमा लिइएको थियो। आगलागी कसरी शुरू भयो भन्ने कुरा खुलेको छैन। बिहानको समय भएकाले आगलागीबाट त्यहाँ रहेका मानिस आतंकित भएका थिए।
तस्वीर ः एजेन्सी

प्रतिक्रिया दिनुहोस्