प्रविधिभन्दा टाढा



पछिल्लो समय कृषिलगायत उत्पादनका क्षेत्रमा आधुनिक प्रविधि र उपकरणहरूको प्रयोग बढे पनि परम्परागत रूपमा यसरी काठ चिर्ने काम गरिरहेका मानिसहरू गाउँघरमा भेटिनु नौलो कुरा होइन। तस्वीरः कविराज नेपाल⁄पाल्पा

प्रतिक्रिया दिनुहोस्