शुभयात्रा



उपराष्ट्रपति नन्दबहादुर पुनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा विदाई गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । उपराष्ट्रपति पुन २३ औं चीन—लान्जाउ लगानी तथा व्यापार मेलामा सहभागी हुन मंगलबार चीन भ्रमणमा निस्कनु भएको हो ।        तस्वीरः नेस

प्रतिक्रिया दिनुहोस्