पूर्ण परिवार



ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्य सोमबार छोराहरु त्रिलोक र मोहितको बिबाह प्रीतिभोजमा। हरिवंशले सोमबार छोराहरु त्रिलोक र मोहितको बिबाह प्रीति भोज दिएका हुन्। जहाँ उनका साथमा पत्नी रमिलाले पाहुनाको स्वागत गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्