परीक्षाफल प्रकाशन



 

काठमाडौँ, १६ असार । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले २०७३ पुस÷माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर दोस्रो वर्षको नेपाली र पत्रकारिता तथा आमसञ्चार विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ ।

परीक्षाफल धधध।भमगअबतष्यलकबलकबच।अयm, धधध।भमगकबलवब।िअयm, धधध।लतअ।लभत।लउ मा हेर्न र नेपाल टेलिकमको १६०२ डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ । रासस

प्रतिक्रिया दिनुहोस्