सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी विजयी



सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ्ग गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार सागर किराँतीले १४ सय २ मत प्राप्ती गरी विजयी भएको छ । उपाध्यक्ष भने नेपाली कांग्रेसकी विपना कुलुङले विजयी भएकी छिन ।

प्रतिक्रिया दिनुहोस्