रोल्पाको भनभनेमा मतपेटिकामा केमिकल हालिएपछि मतपेटिकामा आगलागी



रोल्पा (नेस) ।
रोल्पा नगरपालिका वडानम्बर १० भनभने मतदान केन्द्रमा एक मतदाताले मतपत्रमा केमिकल हालिदिएका छन् ।
भनभने मतदान केन्द्रको बुथ ‘ख’ मा मतपेटिकाभित्र केमिकल हालेपछि मतपेटिकामा आगालागी भएको छ ।

केमिकले केही मतपत्र जलेका छन् । अहिले सो केन्द्रको मतदान स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्