भक्तपुरको सिदार्थ पेट्रोल पम्पमा आगलागी



भक्तपुरको सिदार्थ पेट्रोल पम्पमा आगलागी
नेपाल समाचारपत्र, काठमाडौं । भक्तपुरको सिदार्थ पेट्रोल पम्पमा आगलागी भएको छ । आगलागीको थप विवरण आउन बाँकी रहेको हाम्रा भक्तपुर प्रतिनिधि पुष्कर बुढाथोकीले जानकारी दीनुभएको छ । लोकन्थली स्थित सिदार्थ पेट्रोल पम्पमा लागेको आगलागी नियन्त्रणको प्रयास भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्