मोरङमा बम फेला



 

विराटनगर, १३ असार । मोरङको बूढीगङ्गा गाउँपालिकामा आज बिहान बम फेला परेको छ ।

इलाका प्रहरी कार्यालय नेमुवादेखि २० मि टाढा राजमार्ग छेउमा फेला परेको सो बम नेपाली सेना, बम निष्क्रिय टोलीले निस्तेज पारेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्