चुनावमा भोट हाल्न बैद्य दाङमा



दाङ(नेस) ।

नेकपा क्रान्तीकारी माओबादीका अध्यक्ष मोहन वैद्य किरण दाङ जानुहुने भएको छ ।

स्थानीय तहको दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनमा मतदान गर्न बैद्य दाङ जान लाग्नुभएको हो ।

बैद्यले घोराही उपमहागरपालीका अन्तर्गत प्राबि मकुनडाँडा मतदान केन्द्रबाट मतदान गर्नुहुने पारीवारीक स्रोतले बताएको छ ।

पार्टीले स्थानीय चुनावको क्रान्तीकारी उपयोग गर्ने रणनिती लिएको छ ।

पर्सी १४ गते पैतिस जिल्लामा दोस्रो चरणमा स्थानीय तहको निर्वाचन हुँदै छ ।

 

प्रतिक्रिया दिनुहोस्