रेसुंगा नगरपालिका कांग्रेसका सबै उम्मेदवार तयार



?

 

अनिल खत्री, गुल्मी
नेपाली कांग्रेस रेसुंगा नगरपालिकाले सबै उम्मेदवारको टु·ो लगाएको छ। रेसुंगा नगरपालिकाका मेयर तथा उपमेयरसहित १४ वटै वडाका उम्मेदवारहरू घोषणा गरेको छ। जिल्लाको सबैभन्दा पुरानो रेसुंगा नगरपालिकामा कांग्रेस सभापतिसमेत रहेका भुवनप्रसाद श्रेष्ठले मेयरको उम्मेदवारी पाएका छन्।

मेयर पदमा आठ जना आकांक्षी भएपछि नगरमा विवाद चुलिएको थियो। तर कांग्रेस केन्द्रीय कमिटीले नाम सिफारिस भएको पार्टी सभापति श्रेष्ठको नाम टु·ो लगाएको हो। श्रेष्ठ २०४९ र २०५४ को स्थानीय निर्वाचनमा तम्घास गाविसका निर्वाचित अध्यक्ष हुन्। त्यस्तै उपमेयरमा जिल्ला सदस्य अमृतादेवी कँुवरले उम्मेदवारी पाएकी छन्। उनी पनि जिल्लाका विभिन्न सामाजिक संघसंस्थामा सक्रिय छन्।

त्यस्तै वडा नं १ मा अखिलेश्वरप्रसाद पाण्डेय, वडा नं २ मा उदयबहादुर थापा, वडा नं ३ मा थम्मन केसी, वडा नं ४ मा लीलाधर आचार्य, वडा नं ५ मा हरिप्रसाद शर्मा खनाल, वडा नं ६ मा दुर्गाप्रसाद मरासिनी र वडा नं ७ मा रुद्रबहादुर पाण्डेले वडाध्यक्षको उम्मेदवारी पाएको कांग्रेस नगरकमिटी अध्यक्ष छवि पाण्डेयले बताए। त्यस्तै वडा नं ८ को वडाध्यक्षमा भरत भलामी, वडा नं ९ मा कृष्णप्रसाद पाण्डेय, वडा नं १० मा जयप्रसाद अर्याल, वडा नं ११ मा डिलबहादुर राना, वडा नं १२ मा कुलबहादुर टण्डन, वडा नं १३ मा खुमबहादुर खत्री र वडा नं १४ मा शेरबहादुर पहराईले वडाध्यक्षको उम्मेदवार पाएको कांग्रेस रेसुंगा नगरकमिटीले जनाएको छ।

 

मेयर
भुवनप्रसाद श्रेष्ठ
उपमेयर
अमृतादेवी कुँवर

वडा नं. १
वडा अध्यक्षः अखिलेश्वर पाण्डेय
महिला सदस्यः लक्ष्मी पाण्डेय
दलित महिला सदस्यः तुल्सी परियार
खुला सदस्यः शालिकराम पन्थी
खुला सदस्यः मुकुन्दहरि गौतम
वडा नं. २
वडा अध्यक्षः उदयबहादुर थापा
महिला सदस्यः गंगा थापा
दलित महिला सदस्यः नारायणी विक
खुला सदस्यः कृष्णबहादुर थापा
खुला सदस्यः शेरबहादुर विक
वडा नं. ३
वडा अध्यक्षः थम्मनबहादुर केसी
महिला सदस्यः निर्मला कुँवर
दलित महिला सदस्यः शान्ता सुनार
खुला सदस्यः होमबहादुर थापा
खुला सदस्यः लेखबहादुर बस्नेत
वडा नं. ४
वडा अध्यक्षः लीलाधर आचार्य
महिला सदस्यः सावित्रा भण्डार
दलित महिला सदस्यः पुतला सुनार
खुला सदस्यः हरिलाल पन्थी
खुला सदस्यः लालबहादुर दर्लामी
वडा नं. ५
वडा अध्यक्षः हरिप्रसाद शर्मा खनाल
महिला सदस्यः देवी कँुवर
दलित महिला सदस्यः नुमकला विक
खुला सदस्यः रामप्रसाद पोख्रेल
खुला सदस्यः धनबहादुर नेपाली
वडा नं. ६
वडा अध्यक्षः दुर्गाप्रसाद मरासिनी
महिला सदस्यः कृष्णकुमारी राना
दलित महिला सदस्यः सुमित्रा विक
खुला सदस्यः गोकर्णबहादुर गुरुङ
खुला सदस्यः सागर सुनार
वडा नं. ७
वडा अध्यक्षः रुद्रप्रसाद पाण्डेय
महिला सदस्यः कमला पन्थी
दलित महिला सदस्यः गौरी सुनार
खुला सदस्यः हिमलाल पन्थी
खुला सदस्यः मोहन भुजेल
वडा नं. ८
वडा अध्यक्षः भरत भलामी
महिला सदस्यः सीता आचार्य
दलित महिला सदस्यः विष्णुमाया विक
खुला सदस्यः ताराबहादुर श्रीस
खुला सदस्यः नवीन श्रेष्ठ
वडा नं. ९
वडा अध्यक्षः कृष्णप्रसाद पाण्डेय
महिला सदस्यः गंगादेवी पाण्डेय
दलित महिला सदस्यः कमला नेपाली
खुला सदस्यः सुभास मरासिनी
खुला सदस्यः भूमिलाल गैरे
वडा नं. १०
वडा अध्यक्षः जयप्रकाश अर्याल
महिला सदस्यः माया पाण्डे
दलित महिला सदस्यः सरिता परियार
खुला सदस्यः कृष्णकुमार बस्नेत
खुला सदस्यः लीलाधर कुँवर
वडा नं. ११
वडा अध्यक्षः डिलबहादुर राना
महिला सदस्यः हीरा राना
दलित महिला सदस्यः मीना विक
खुला सदस्यः पे्रमबहादुर थापा
खुला सदस्यः प्रकाश थापा
वडा नं. १२
वडा अध्यक्षः कुलबहादुर टण्डन
महिला सदस्यः खिमाकुमारी बस्नेत
दलित महिला सदस्यः शान्ति विश्वकर्मा
खुला सदस्यः खिमबहादुर थापा
खुला सदस्यः लालबहादुर बस्नेत
वडा नं. १३
वडा अध्यक्षः खुमबहादुर खत्री
महिला सदस्यः लक्ष्मी थापा
दलित महिला सदस्यः अञ्जना सुनार
खुला सदस्यः गुनबहादुर श्रीस
खुला सदस्यः हुमबहादुर बस्नेत
वडा नं.१४
वडा अध्यक्षः शेरबहादुर पहराई
महिला सदस्यः नैकली रजाली
दलित महिला सदस्यः पार्वती विश्वकर्मा
खुला सदस्यः भविश्वर गौतम
खुला सदस्यः परशुराम कँुवर

प्रतिक्रिया दिनुहोस्