प्रभावकारी बन्दै सुनौला हजार दिन



दयाराम पण्डित, बाजुरा ।

गर्भवती महिला तथा दुुई वर्षमुनिका बच्चालाई केन्द्रीत गरी लागूगरिएको सुनौला हजार दिन कार्यक्रम बाजुरामा प्रभावकारी बन्दै गएको छ । कुपोषणले ग्रसित बाजुराका गर्भवती आमातथा बालबाबालिकालाईस्वस्थवनाउन विभिन्न चारचरणमा गरिने उक्त कार्यक्रमले महिला तथा बालबालिकाको ब्यबहार परिवर्तन हुंदैगएकोछ ।
सुनौलाहजारदिनसम्बन्धी हाते पुस्तकिाले धेरैज्ञान दिएका त्रिबेणी नगरपालिका पैमाकी दिपा खत्रीले बताउइन् ।सुनौला हजार दिनका नियमपालन गर्दा म पनि स्वस्थ छुर मेरो गर्भकोबच्चा पनि स्वस्थहोलाउनले भनिन्। त्यस्तै पहिले घरमै सोडेनीले बच्चा निकल्थीन् कतिको अकाल ज्यान जान्थ्यो ।

“सुनौला हजार दिनको बारेमा थाह पाएप्छि नियमित गर्भ जांच र पोषयुक्त खानेकुराको प्रयोग गरेका छौं” बुुढिनन्दा नगरपालिका काप्कोटकी झुप्री चदाराले भन्नुुभयो । समुहको बैठकमा गर्भीणी महलिाालई अनिवार्य वोलाईन्छ स्वास्थ्य कर्मी र सामाजिक परिचालकको सहयोगमा सचेतना गराउँछौं नियमित घरदैलो कार्यक्रम पनि गर्दछौं विगतको भन्दा सुत्केरी महिला बच्चा र आफ्नो स्वास्थ्यमा निक्कै सचेत रहेकी पाएका छौं आमासमुहकी सदस्य एबं स्वंसेविका विछदेवी जैशीले बताएकि छन्।

सुनौला हजार दिनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न जिल्लाका आमासमुह, वडानागरिक मञ्च राजनीतिक दल र सञ्चरकर्मीको सत्रियताले पोषण कार्यक्रम प्रभावकारी भएको स्थानीयको भनाई छ । सुनौलाहजार दिन तथा सञ्चार अभियान कार्यक्रम बाुराका १० गाविस कोल्टी पाण्डुसैन, मार्तडी दहकोट, बुढिगंगा कैलाशमाण्डौं कुल्देभमाण्डौं , बाह्रविस डोगडी,र जयवागेश्वरी मा लागू गरिएको छ । स्वस्थ र पोषण सम्बन्धी ब्यबहार परिवर्तन गरी स्वस्थ र सुपोशित समाज गर्ने पकिल्पाना साकार गर्नलागिपरेको सम्बद्ध संस्थाका अधिकारीले बताएकाछन् ।

प्रतिक्रिया दिनुहोस्