सल्यानमा ५० वडाको नतिजा सार्वजनिक



सरिता चलाउने, सल्यान ।

माआवादी केन्द्रले जितेका वडाहरु
१ कपुरकोट गाउँपालिकाको वडा नम्वर १ मा वालाराम खड्काको नेतृत्वमा पुरै टिम,
२ ढोरचौर गाउँ पालिका १ मा राम बहादुर बस्नेतको नेतृत्वमा पुरै टिम,
३ ढोरचौर गाउँपालिका २ मा रुद्र बहादुर बुढाथोकीको नेतृत्वमा पुरै टिम,
४ दार्मा गाउँपालिका ५ मा दुर्गा मल्लको नेतृत्वमा पुरै टिम
५ दार्मा गाउपालिका ६ मा राम बहादुर केसीको नेतृत्वमा पुरै प्यानल विजयी
६ बागचौर नपा ११ मा मोहन खड्काको पुरै टिम
७ बागचौर नपा १२ मा दिपक वलीको पुरै टिम
८ छत्रेश्वरी गापा २ बाट प्रेम खड्काको पुरै टिम
९ कपुरकोट गाउपालिका २ मान बहादुर रानाको पुरै टिम
१० रामपुर गाउपालिका ६ मा टेक बहादुर पुलामी सहित पुरै टिम
११ दार्मा गाउपालिका ४ मा चन्द्र बहादुर रावत सहित पुरै टिम
१२ दार्मा गाउपालिका ३ मा सेतीराम रोकाय सहित पुरै टिम
१३ वनगाड कुपिण्डे २ मा प्रतिमल बुढा सहित पुरै टिम
१४ वागचौर नगरपालिका १० मा कृष्ण खड्का सहित पुरै टिम
१५ दार्मा गाउपालिका २ मा डिल्ली केसी सहित पुरै टिम
१६ बागचौर नगरपालिका वडान ३ टिकाराम केसी सहित पुरै टिम
१७ बन्गाड कुपिण्डे ११ विर ब बुढा ४३४
१८ बन्गाड कुपिण्डे ३ टेक बहादुर पुन ६२९
१९ कुमाख मालिका ७ न वडा तुलाराम बोहोरा ५५२

नेकपा एमालेले जितेका वडाहरु
१ शारदा नगरपालिका १ बाट एमालेका नवराज बुढाथोकी वडा अध्यक्ष सहित पुरै प्यानल विजयी
२ शारदा नगरपालिका २ बाट केशव सिंह श्रेष्ठको टिम
३ शारदा नगरपालिका ३बाट टोप बहादुर थापा
४ त्रिवेणी १ मा छवि केसीको पुरै टिम
५ ढोरचौर गाउपालिका ३ मा शालीकराम बुढाथोकीको पुरै प्यानल
६ बनगाड कुपिण्डे नगरपालिका १२ मा गोविन्द डांगीको पुरै टिम
७ बागचौर नपा २ मा घनश्याम शर्माको पुरै टिम विजयी
८ दार्मा गापा १ मा कवि कुमार चन्द सहित पुरै प्यानल
९ छत्रेश्वरी गाउपालिका ३ मा राज बहादुर बुढाथोकी सहित पुरै प्यानल
१० ढोरचौर गाउपालिका ५ मा नन्दलाल बोहरा सहित पुरै प्यानल
११ कालिमाटी गाउपालिका ५ मा चन्द्र बहादुर गाहा सहित पुरै टिम
१२ कुपिण्डे बनगाड नगरपालिका १ मा शान्त कुमार यरी सहित पुरै प्यानल
१३ छत्रेश्वरी गा.पा. ४ नेव ब खड्का पुरै प्यानल
१४ कालिमाटी ४ बेल ब चन्द
१५ कपुरकोट ४ हरिला पुन
१६ छत्रेश्वजरी ५ लिलाधर घर्ती
१७ कालिमाटी ३ विर ब वली
१८ बागचौर ९ मोहन चन्द
नेपाली काँग्रेसले जितेका वडाहरु
१ वागचौर नगरपालिका १ मा नेत्र प्रसाद डाँगी सहित पुरै प्यानलमा विजय
२ छत्रेश्वरी गाउ पालिका १ मा नेव बहादर शाह सहित पुरै प्यानल विजय
३ कालीमाटी गाउपालिका ७ मा नयन सिहं रानाको पुरै प्यानल विजयी
४ त्रिवेणी गाउपालिका २ मा मेघराज खड्का सहित पुरै टिम
५ शारदा नपा ४ मा सुदन विष्ट विजयी अन्य सबै सदस्य एमाले
६ कपुरकोट गाउपालिका ३ मा मिन बहादुर सेन सहित पुरै प्यानल
७ शारदा नपा ५ मा प्रदीप शाही सहित पुरै टिम
८ ढोरचौर गाउपालिका ४ दिनेश विएम (गोलाप्रथाबाट)
९ शा.न.पा. ६ भिगराज बुढाथोकी
१० त्रिवेणी गा.पा. ४छविराज शर्मा
११ त्रिवेणी ३ हुकुम प्रासद महतरा
१२ त्रिवेणी ५
१३ त्रिवेणी ६

 शारदा नगरपालिका मतगणना रोकिएको शा.न.पा ४ मा ४० मत हराएको भन्दै एमाले, माओवादी र राप्रपाले बहिस्कार गरेपछि स्थगित
वागचौर नगरपालिका
नेपाली काँग्रेस, प्रमुख –गोरख बहादुर खत्री २२९६ उपप्रमुख –मेनका चन्द २१७१
नेकपा एमाले, प्रमुख ः लोक बहादुर डागी २५१२ उपप्रमुख ः ओका कुमारि खत्री २४८७
नेकपा माओवादी केन्द्र अध्यक्ष ः लोकमान बुढाथोकी ३३५४उपाध्यक्ष ः कल्पना पुन ३३९४

वनगाड कुपिन्डे नगरपालिका
नेपाली काँग्रेस –तालमेल उपप्रमुख – दिपेन्द्र बिष्ट २०३६
नेकपा एमाले प्रमुख ः गोविन्द कुमार पुन १८९१ उप प्रमुख ः तालमेल
नेकपा माओवादी केन्द्र अध्यक्ष ः कर्णवहादुर वुढाथोकी २१५० उपाध्यक्ष ः मञ्जु यरी १९९२

ढोरचौर गाउपालिका एमाले विजयी
नेपाली काँग्रेस अध्यक्ष ः नरबिर चलाउने १०१० उपाध्यक्ष ः बिमला रेउले ९९१
नेकपा एमाले अध्यक्ष ः चित्र बहादुर चलाउने १९२५ उपाध्यक्ष ः पुष्पा वोहोरा १९४६
नेकपा माओवादी केन्द्र अध्यक्ष ः नरविर चलाऊने १५४८ उपाध्यक्ष ः भूमि वुढाथोकी १५९९

दार्मा गाउँपालिका मोओवादी विजयी
नेपाली काँग्रेस, अध्यक्ष ः रामचन्द्र के.सी २७७१ उपाध्यक्ष ः तालमेल
नेकपा एमाले, अध्यक्ष ः तालमेल उपाध्यक्ष ः दल बहादुर केसी २६१९
नेकपा माओवादी केन्द्र अध्यक्ष ः निम बहादुर केसी ३६९४ उपाध्यक्ष ः टिका शर्मा वली ३६९५

त्रिबेणी गाउँपालिका नेपाली काँग्रेस विजयी
नेपाली काँग्रेस, अध्यक्ष ः मान बहादुर डाँगी २७६५ उपाध्यक्ष ः करुणा खड्का २६४५
नेकपा एमाले, अध्यक्ष ः लोकेन्द्र सिंह खड्का २३१७ उपाध्यक्ष ः पवित्रा केसी २३७७
नेकपा माओवादी केन्द्र अध्यक्ष ः अजय रोका ६२० उपाध्यक्ष ः लिलावती वुढा ६९७
राप्रपा अध्यक्ष ः मंगलु पुन ८४

कपुरकोट गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष ः दुर्गा गिरी ९५६ उपाध्यक्ष ःओकी महतरा १०२९
नेकपा एमाले अध्यक्ष ः भिम बहादुर सेन १८०६ उपाध्यक्ष ः तिला बुढा मगर १७३६
नेकपा माओवादी केन्द्र अध्यक्ष ः प्रकाश भरारी १०२९ उपाध्यक्ष ः एलिना राना १०३९

कालिमाटी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष ः भरत पुन १४४७ उपाध्यक्ष ः कमला अधिकारी१३७३
नेकपा एमाले अध्यक्ष ः दान बहादुर खत्री केसी १७७७ उपाध्यक्ष ः सहनशिलता ओलि डाँगी १८३२
नेकपा माओवादी केन्द्र अध्यक्ष ः पुरुषोत्तम भट्टराई १७८५ उपाअध्यक्ष ः प्रिती डिसी विसि १८००

छत्रेश्वरी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष ः सन्तोष के.सी. १६८७ उपाध्यक्ष ः सिता के.सी. १६७३
नेकपा एमाले अध्यक्ष ः ओज बहादुर बुढाथोकी २१०४ उपाध्यक्ष ः बुद्ध कुमारी खत्री केसी २०८९
नेकपा माओवादी केन्द्र अध्यक्ष ः चित्र वहादुर केसी २०४९उपाध्यक्ष ः राधा कुमारी शर्मा घर्ति १९७५
अनुप सिहं श्रेष्ठ १७९
शिला बुढाथोकी २०२

कुमाख मालिका गा.पा.

काँग्रेस अध्यक्ष विवेकसिहं राठोर २७५ उपाध्यक्ष उर्मिला राना २३२
एमाले भैरव शाह उपाध्यक्ष २२८ उपमध्यक्ष शान्ति चन्द १९३
माओवादी दिलमाया विएम ५५९ उपाध्यक्ष डिल्लीराज जैशी ६५५

प्रतिक्रिया दिनुहोस्