संयुक्त राष्ट्रसंघद्धारा नेपालको कडा आलोचना



नेपाल समाचारपत्र, काठमाडौं । संयुक्त राष्ट्रसंघले विज्ञप्ती निकालेर नेपालको कडा आलोचना गरेको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगका प्रमुख जेद राद अल हुसैनले प्रधानन्याधीशमाथि राजनीतिक पूर्वाग्रहका आधारमा महाअभियोग प्रस्ताव दर्ता गरिएको भन्दै चर्को आलोचना गरेका हुन ।

यस्तो कदमले नेपालको न्यायपालिकाको स्वतन्त्रतामा बाधा पुग्ने उनले विज्ञप्ती मार्फत चेतावनी पनि दिएका छन ।

प्रतिक्रिया दिनुहोस्