आगलागी



गत सोमबार बिहान काठमाडौं महानगरपालिका वडा नं. २१ मा भएको आगलागी। बिजुलीको तार सट भएर उक्त आगलागी बिहान सवा ७ मा नै भएकोमा दमकल प्रयोग गरेर आगो निभाइएको थियो। घटनामा मानवीय क्षति भने भएन।        तस्वीरः नातिकाजी महर्जन⁄काठमाडौं

प्रतिक्रिया दिनुहोस्