राष्ट्रिय प्रजातन्त्र पाटीको चुनावी घोषणा पत्र सार्वजनिक



नेपाल समाचारपत्र, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक सार्वजनिक गरेको छ । मुख्य मुख्य १६ बुँदालाई समेटेको घोषणपत्र राप्रपाले सार्वजनिक गरेको हो ।

आगामी १० वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधायुक्त शहर ‘स्मार्ट सिटी’ को रुपमा योजनाबद्ध विकास गर्ने घोषणापत्रमा लक्ष्य छ ।

हिन्दु धर्मलाई राजनीतिक मुद्दाका रुपमा उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनमा आफूले जितेको गाउं र नगरपालिकामा संगठीत रुपमा धर्म परिवर्तन गर्न नदिने नीति पनि लिएको छ ।

प्रतिक्रिया दिनुहोस्