२५ सय लिटर अवैध मदिर नष्ट



यमलाल भुसाल, बुटवल ।
केहि समययता बिगबिगी बन्दै गइरहेको घरेलुु अबैध मदिरा नियन्त्रणका लागी प्रहरी निरिक्षक मधु नेपालले बिशेष योजना के सार्वजनिक गरेका मात्र थिए ३ दिनमै २५ सय घरेलुु मदिरा नियन्त्रणमा लिइ नस्ट गरेका छन । बिहिबार पत्रकार र सरोकारवाला निकायहरुको रोहोबरमा मदिरा नष्ट गरिएको थियो ।

चरङ्गे,बेसक्याम,बसपार्क,इटाभट्टी,ड्राइभरटोल लगायतका वस्तीमा यसको बढि कारोबार हुने गरेको नेपालले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्