एन्फा कम्प्लेक्सको मैदानमा



एट्लान्टिक स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आईतबारदेखि सुरु भएको एसी मिलान जुनियर फुटबल क्याम्पमा सम्मिलित इटालियन प्रशिक्षक ड्यानीएल, निकोलस फस्सोली, पाउलो कार्ली, अन्द्रिए निकोली र डेभिड कोर्टि विधालयका खेलाडीहरुलाई प्रशिक्षण दिदै । उक्त प्रशिक्षण ६ दिनसम्म चल्नेछ ।         तस्वीरः उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्