पुनर्निर्माण



काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनीमण्डनमा निर्माण हुँदै गरेको पक्की घर। यहाँका ९ सय ८४ जना पीडितमध्ये १ सय ५७ जनाले घर बनाउन शुरू गरेका छन् भने ४४ जनाले दोस्रो किस्ताको रकम पनि लिएका छन्।           ज्ञानमणि नेपाल⁄काभ्रे

प्रतिक्रिया दिनुहोस्