यस्ता निडर युवक जसले दुईवटा सर्प हातमा लिएर चटक देखाए



एजेन्सी,
इन्डोन्एसियामा बसोबास गर्ने २२ बर्षिया एक युवकले दुईवटा कोब्रा (सर्प) लाई हातमा लिएर दर्शकलाई चटक देखाएका छन् ।
जाइन्ट कोब्रा नामक उक्त सर्पहरु १३ फिट लामा थिए भने एउटा हात्तीलाई एक गासमै निल्ने सक्ने क्षमता भएका थिए ।
यस्ता निडर व्यक्तीको नाम भने’रोनी कुरनिवान’रहेको छ । उनले उक्त सर्पलाई हातमा रिगाउने, मुखमा चप्पी खुवाउने, काँधमा बोक्ने लगएतका चटक देखाएर दर्शकहरुलाई चकित बनाएका थिए ।

यो इन्डोनएसियाको सत्य घटना हो । यस्ता खालका कोब्रा १८ फिट सम्म पनि लम्भाई भएका हुन्छन भने जगंलमा २० वर्षसम्म पनि जिवित रहन सक्छन ।
इन्डोनएसिएको एक पत्रिका उल्लेख गरेअनुसार, सर्प समात्ने क्रममा रोनीलाई चोटलागेको थियो र उनले अहिले घाउसँग सम्बन्धित उपचार गरिरहेका छन ।
उनले सर्प समातेका तस्विरहरु सामाजिक सन्जालमा राख्दा उनका र्दशकको शंख्या ८ लाख भन्दा बढि पुगेकोे छ ।

प्रतिक्रिया दिनुहोस्