म्यादी परीक्षा



वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा आवेदन दिएकाहरू सोमबार दिउँसो टन्टलापुर घाममा लिखित परीक्षा दिँदै । १ हजार १ सय ४७ जना माग गरिएको म्यादीका लागि २ हजार ४ सय ७ जनाले आवेदन दिएका छन् ।
तस्वीरः रोशन पराजुली⁄हेटौंडा

प्रतिक्रिया दिनुहोस्