रसुवामा नेपाल योङ मुदो यसोसियसन गठन



नेपाल समाचारपत्र, रसुवा ।

नेपाल योङ मुदो यसोसियसन जिल्ला कार्यसमिति रसुवा गठन गरिएको छ । अध्यक्षमा रोसन वास्कोटा, उपाध्यक्षमा रञ्जु राई, सचिवमा कुमार नगरकोटी, र कोषाध्यक्षमा शर्मिला तामाङ रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा र्मिल घले, अमित कुमार तितुङ, प्रकाश घले (च्युरी), सुजन लामा, दावा तामाङ र सञ्जिव उप्रेती रहेका छन् ।

प्रतिनिधि सदस्यमा जिल्ला खेलकुद विकास समितिका सचिव कल्पना तामाङ, सल्लाहकारहरुमा विजय लामा, किप्पा छिरिङ तामाङ,लामा सम्देन घले, टाई छिरिङ तामाङ र नारायण अर्याल चयन हुनुभएको जिल्ला खेलुकद विकास समिति रसुवाका अध्यक्ष तेम्पा सिङ्गी तामाङले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्