स्थानीय सीप



काभ्रेको गैरीबिसौना देउपुरका एक स्थानीय गाउँमै पाइने बाबियोबाट डोरी बनाउँदै। ग्रामीण भेगहरूमा अहिले पनि यसरी डोरी बनाएर दैनिक कामकाज चलाउनेहरू धेरै छन्।         ज्ञानमणि नेपाल कालोटोपी⁄काभ्रे

प्रतिक्रिया दिनुहोस्