एमालेको मेची–महाकाली अभियान स्थगित



सप्तरी, (नेस)।
एमालेले सुरु गरेको मेची–महाकाली अभियान स्थगित भएको छ । सप्तरीमा भएको झडपमा गोली चलेपछि बसेको आकस्मिक बैठकले तीन दिन सम्म अभियानलाई स्थगित गर्ने निर्णय भएको हो ।

एमालेका प्रचार विभागका सचिव विष्णु रिजालले तीन दिनका लागि पार्टीको अभियानको कार्यक्रम स्थगित गरिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्