स्ववियुमा हारेपछि आत्महत्या



स्याङ्जा, (नेस)
स्याङ्जाको फेदी खोलामा रहेको सिद्धार्थ बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा पराजित भएपछि नेविसंघका तर्फबाट सभापतिकी उम्मेदवार रीमा क्षेत्रीले हात्महत्या गरेकी छिन्।

सो निर्वाचनमा आफू पराजित भएपछि बाँच्न मन नभएर आत्महत्याको बाटो रोजेको उनले आफ्नो सुसाइड नोटमा लेखेकी छिन्।

निर्वाचनमा अनेस्ववियुले पुरै प्यानल जितेपछि उनले आत्महत्या गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्