कसरी कोठामै मृत भेटिए गुरुङ्ग ?



ललितपुर,(नेस) । ओखलढुङ्गा ज्यामिरे–६ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–१७ ईमाडोल बस्ने ४२ बर्षीय लाल बहादुर गुरुङ्ग आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । गुरुङ्ग कसरी रहस्यपूर्ण ढंगले मृत फेला परे भन्ने बारेमा स्थानीयले आश्चर्य प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्