करिश्माको ठाउँमा ज्याकलिन



श्रीलंकन मुलकी बलिउड नायिका ज्याकलिन फर्नान्डिज फिल्म जुडंवा २ मा करीश्मा कपुरवाला भुमिका निर्वाह गर्न गइरहेकी छिन्। उनले करिश्माको जस्तै भुमिका निर्वाह गर्नका लागि करिश्माको फिल्म हेरिरहेको भारतिय सञ्चारमाध्यमले जनाएका छन्। जुड्वाको निर्देशक डेविड धवनले गरेका थिए भने उक्त फिल्ममा सलमान खान दोहोरो भुमिकामा देखिएका थिए।

तपाईको भुमिकाको बारे थाहा भए पछि करिस्माले भुमिकाको लागी केही सल्लाह दिएकी छिन् भन्ने भारतिय सञ्चार माध्यमको प्रश्नमा ज्याकलीनले भनेकी छिन्। ‘मलाई करीस्माले मलाई कुनै सल्लाह दिएकी छैनन्। म उनको केही फिल्महरु हेर्दैछु, उनी एक साह्रै राम्रो अभिनेत्री हुन्ु ज्याकलिनले भनेकी छिन् ‘यसका साथै यसै वर्ष ज्याकलीन सिदार्थ मलहोत्रासँग फिल्म रिलोडमा देखिनेछिन्। फिल्म ढिसुममा जोन अब्राहमको जोडीको रुपमा देखिएकी उनले किक, हाउसफुल २, हाउसफुल ३, किक, मर्डर २, रेस २, रोएलगायतको फिल्ममा अभिनय गरेकी छिन्।

जुडंवा २ मा वरुण धवनले सलमानको स्थान लिए भने तापसी पन्नु रम्भाको भुमिकामा देखिनेछिन्। योभन्दा पहिले ज्याकलिन र वरुण फिल्म ढिसुममा सँगै देखिएका थिए भने वरुण

प्रतिक्रिया दिनुहोस्