फुटबल खेलमा हेड हान्नाले दिमागी असर



मनोज रेग्मी, काठमान्डौ

फुटबल  खेलमा हेड हानेर गोल गर्नको लागि जुनसुकै देशका फुटबल खेलाडीका लागि धैरै नै ठुलो चाहाना हुने गरेको छ । तर खेलाडीहरु कमैलाई थाहा हुन्छ होला हेड गोल हान्दा मष्तीस्कमा गहिरो असर पुग्न सक्छ भनेर । यसरी हेड गर्दा डिमेन्टीया नामको एक रोग लाग्न सक्छ भन्ने भुतपुर्व फुटबल खेलाडीहरुलाई लिएर गरीएको एक अध्ययानले बताएको छ ।

१४ पुर्व  खेलाडीहरुको रिपोर्टले देखाएको तथ्यङ्कमा ४ जना खेलाडीहरु डिमेन्टीयाबाट पीडीत बनेका र अरु ६ जना भने (Alzheimer’s disease)नामक रोग लागेको जानकारी प्राप्त भैसकेको छ ।

एकै म्यचमा धैरै पटकाको हेड प्रहार र एक अर्का खेलाडी सगं धकेलीनु पर्दा खेलाडीलाई गम्भिर रुपमा असर पर्ने अध्ययानको भनाई रहेको छ ।

लन्डनको एक विध्यालयमा गरीएको एक खेलाडीको जाँच गर्दा उसको दिमागमा  chronic traumatic encephalopathy (CTE), प्राप्त गरेका थिए जुन पदार्थले गर्दा डिमेन्टीया लाग्छ र यस्तो खालको पदार्थ बक्सर  खेलाडीको मष्तिस्कमा पनि देखिने गर्छ । तर बक्सरहरुलाई भन्दा फुटबल खेलाडीलाई यो रोग लाग्ने सम्भावना कम हुने अध्ययानले जनाएको छ ।

इग्ल्यान्डका फुटबल स्टाइगर जेफ यसले (Jeff Astle) को निधन भएको १५ वर्ष पछीको एक जाँचले, छालाका बलीया बलले हेड गोल हान्ने गर्दा    डिमान्टीया(dementia ) रोग लाग्ने कुराको प्रणमीत गरेता पनि कुनै पनि खेलाडी त्यसको पक्षमा नरहेपछी यो कुरा त्यतीकै थाती रहेको थियो ।

यसैगरी १० वर्ष भन्दा मुनीका बालबलीकाहरुलाई हेड बल हान्न नदिने नियम फुटबल महासंघले सचारु गरीसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्