सेरेना र मिरिजाना सेमिफाइनलमा



मेलबर्न, अष्ट्रेलिया ।विश्वका दोस्रो वरियताप्राप्त अमेरिकी टेनिस स्टार सेरेनाविलियम्स यहाँभइरहेको अष्ट्रेलियनओपनको महिलातर्पmको क्वार्टरफाइनल खेल जित्दै सेमिफाइनलमाप्रवेश गरेकी छिन् ।

अष्ट्रेलियनओपनमाप्रवेश गरेदेखि सेमिफाइनलअघि कहिल्यै हार नव्यहोरेकी सेरेनाले आजबुधबार बिहानभएको खेलमानवौं वरियाताकी व्रिटीश खेलाडी योहानाकोन्टालाई ६–२ र ६–३ को अन्तरले सजिलैसंग पाखालगाएकीथिइन् ।

अहिलेसम्मबाइस वटा ग्राण्ड स्लामजितिसकेकी सेरेनाले अब सेमिफाइनलमाक्रोयशियाकी७९ औं वरियताप्राप्तमिरिजानालुसिस ब्यारोनीसंग मुकाबिलागर्नेछिन् । यसभन्दाअघि सेमेफाइनलमा स्थानबनाइसकेकीउनकीदिदी भेनसविलियम्स र उनीदुबैले सेमिफाइनलजिते यस वर्षको अष्ट्रेलियनओपनको फाइनलमादुई दिदी–बहिनीवीच भीडन्त हुनेछ ।

यसैबीचआजै विहानभएको महिलातर्पmको पहिलो क्वार्टरफाइनल खेलमाक्रोयशियाकीमिरिजानालुसिस ब्यारोनीले चेकोस्लाभियाकीक्यारोलिनापिल्कोभालाई तीन सेटको संघर्षपूर्ण खेलमा पराजितगर्दै सेमिफाइनलमापुग्न सफलभएकी छिन् ।

उनले सेमिफाइनलमाआप्mनो स्थानपक्कागर्न क्यारोलिनालाई ६–४, ३–६ र ६–४ को परिणामलाई पर्खनु परेकीथिइन् । आफ्नो टेनिस क्यारियरमापहिलो पटक अष्ट्रेलियनओपनको सेमिफाइनलमापुग्ने बित्तिक्कै उनीकोर्टमै खुशीले धुरुधरु रोएकीथिइन् ।

प्रतिक्रिया दिनुहोस्