वारिन्का सेमिफाइनलमा



Stan Wawrinka of Switzerland plays a return to Joao Sousa of Portugal during their first round match at the All England Lawn Tennis Championships in Wimbledon, London, Tuesday, June 24, 2014. (AP Photo/Alastair Grant)

मेलबर्न, अष्ट्रेलिया । यहाँ भइरहेको अष्ट्रेलियन ओपनको पुरुषतर्पmको सेमिफाइनलमा पुग्ने स्वीट्जरल्याण्का स्टेफन वारिन्का पहिलो खेलाडी बन्न सफल छन् । उनले आज मंगलबार अपरान्ह भएको खेलमा जो विलफर्ड जोंगालाई ७–६, ६–४ र ६–३ को अन्तरले पराजित गरेका हुन् ।

विश्वका १२ औं वरियताका जोंगालाई पाखालगाउन चौथो वरियताका स्वीस् टेनिस स्टारलाई मात्र २ घण्टा १५ मिनेट खर्चिनु परेको थियो । सन् २०१४ को अष्ट्रेलियन ओपन विजेता वारिन्का लगातार यस प्रतियोगिताको चौथो पटक सेमिफाइनलमा पुग्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्