रायोनिक क्वार्टरफाइनलमा



मेलबर्न, अष्ट्रेलिया । क्यानेडियन टेनिस स्टार मिलोस रायोनिक यहाँभइरहेको अष्ट्रेलियन ओपनको पुरुषतर्पmको क्वार्टरफाइनलमा पुग्न सफलभएका छन् । उनले यो सफलता पाउन स्पेनका रोबर्टो बाउटिष्टालाई ६–७, ६–३, ४–६ र ६–१ को अन्तरमा पराजितगर्न चार सेटसम्म पर्खनु परेको थियो ।
क्वार्टरफाइनलमा रायोनिकले अहिले भइरहेको स्पेनकानवौं वरियताप्राप्त राफाल नाडाल र फ्रेन्च खेलाडी मोमफिल्सका विजेतासंग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्