कोईलाखानीमा नौ जनाको मृत्यु



ताइयान ९चीन०, ५ माघ । चीनको एक कोईलाखानीमा नौ जना कामदारको मृत्यु भएको छ भने एक जनालाई जिवितै उद्धार गरिएको छ ।

उद्धार गरिएका व्यक्तिको स्थीर स्वास्थ्य अवस्थासहित अस्पतालमा उपचार भइरहेको अधिकारीले बुधबार जनाएका छन् ।
चीनको सोउझोउमा मङ्गलबार विहान पौने एघार बजे दुर्घटना भएको हो । घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्