क्षमा याचना



आज मिति २०७३ पुस १५ गते शुक्रबार नेपाल समाचारपत्रमा ‘रहेनन् साहित्यकार दीक्षित’ शीर्षकमा छापिएको समाचारमा तस्वीर अन्यथा पर्न गएकोले सच्याइएको छ । उक्त समाचारमा यहाँ राखिएको तस्बीर हुनु पर्नेमा अन्यथा पर्न गएकोले खेद सहित क्षमा याचना गर्दछौँ । कामना न्यूज पब्लिकेसन्स ।

प्रतिक्रिया दिनुहोस्