कस्तो मानक ?



हाम्रो त्रिभुवन विश्व विद्यालयको दीक्षान्तका लागि उपकुलपतिले सही गरेर पठाएको एउटा कार्डमा देखिएका गल्तिको विवरण देखेर अहिले धरहरा वरपर खुब चर्चा भइरहेको छ। भाषाको संरक्षणका लागि त्रिवि हो कि बिनासको लागि भन्ने अहिले चर्चा भइरहेको छ। होइन यस्तो भाषामा निम्तो पठाउनेहरू सबै नक्कली त होइनन् ? छानबिन कमिटी बनाएर छानबिन गर्नुपर्ने अवस्था पो आएको जस्तो छ।

लु है सबैको ध्यान त्यतातिर जाओस्। जसको सर्टिफिकेट लिएर मान्छेहरू योग्यता बढेको ठान्छन् उसकै भाषा यस्तो गाइजात्रे भएपछि त के मात्रै गर्ने होला ? कि जे गरेपनि हुने मानक निर्धारण गर्न खोजिएको त होइन ?

प्रतिक्रिया दिनुहोस्