पटक पटक छुरा प्रहार



न्युजर्सि,(एजेन्सी)
अमेरिकामा अस्पतालमा छुरा प्रहारको उपचार गराएर निस्केको केहि मिनेटपछि एक व्यक्तिमाथि पुन अर्को छुरा प्रहारको घटना घटेको प्रहरीले जनाएको छ । अमेरिकाको न्युजर्सीका प्रहरीले ुडकमा हिंडिरहेका ति व्यक्ति माथि छुरा प्रहार भएको काण्डलाई लिएर थुप्रै पुरुषको खोजि गरिरहेको बताएको छ ।

जर्सि सिटी प्रहरीले बताएको छ , ‘ मंगलवार साँझ सात बजे भान नोस्ट्रान्ड एभेन्युको सडकमा हिंडिरहेका ति ३४ वर्षिय पुरुष माथि अचानक पााचजना प्रहरीले आक्रमण गरेका थिए ।

तिघ«ा र खुटामा छुरा प्रहार गरिएका उनलाई तत्काल उपचारका लागि जर्सि सिटी मेकिल सेन्टरमा पुर्याएको थियो । एक शब्द पनि नबोलेका ति आक्रमणकारीहरु घटनास्थलबाट फरार भएका थिए ।

उपचारपछि बस चढेर घर जाने क्रममा बसबाट ओर्लेपछि उनको घर नजिकै पुन केहि पुरुषहरुले अचानक उनको पाखुरामा छुरा प्रहार गरेर भागेका थिए । ‘ सो आक्रमण पछि उनलाई उपचारका लागि पुन सोही अस्पताल पुर्याइएको थियो । प्रहरीले यस सम्बन्धमा कसैलाई पनि गिरफतार गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्