न्यायो यौनांग सहितको सेक्स रोबोट आउँदै



पूर्णरुपमा काबिल यौनांग सहितको सेक्स रोबोट अर्को वर्षदेखि बजारमा आउने भएको छ । यो कुराले धेरैलाई खुसी प्रदान गर्ला । तर दुखको कुरा यसको भाउ मुर्छा नै पार्ने खालको छ । अर्थात् उक्त सेक्स रोबोटको मूल्य झण्डै १५ लाख रुपैयाँ पर्नेछ ।

नयाँ पुस्ताको यस्तो यौन खेलौना पूरै रोबोटको रुपमा हुनेछ, अविश्वसनीय हुनेछ र अहिलेसम्म कल्पना पनि गर्न नसकिएका विशेषताहरु हुनेछन् ।

अमेरिकी यौन  खेलौना निर्माता कम्पनी रियलडलले नै उक्त सेक्स रोबोटको उत्पादन गर्नेछ । कम्पनीका संस्थापक म्याट म्याकुलेनका अनुसार उनी उक्त सेक्स रोबोटप्रति संवेगात्मक रुपमा जोडियून भन्ने उनको चाहना छ ।

प्रतिक्रिया दिनुहोस्