|
नक्साल एक्सप्रेस
अजय
फुयाँल
phuyalajay@hotmail.com
फोटोः
सुन्दर
श्रेष्ठ
एउटा
खेलकुदसम्बन्धी
सार्वजनिक
कार्यक्रममा
उनको
भाषण
सुनेपछि
अखिल
नेपाल
फुटबल
संघका
अध्यक्ष
गणेश
थापाले
विनोद
दासलाई
सम्पूर्ण
नेपाली
खेलकुदकै
भावी
नेताका
रूपमा
चित्रण
गरेका
थिए।
नेपाली
राष्ट्रिय
फुटबल
टिमका
पूर्वकप्तान
थापा
राष्ट्रिय
क्रिकेट
टोलीका
वर्तमान
कप्तान
दासको
स्पष्ट
दृष्टिकोण,
चरम
आत्मविश्वास,
केही
गर्ने
उत्साह,
दूरदर्शी
सोच
र
राष्ट्रियताको
भावनाबाट
प्रभावित
भएका
थिए।
|
 |
स्वाभाविक
रूपमै
अन्य
खेलकुदको
तुलनामा
क्रिकेटका
खेलाडीहरू
मास
फेस
गर्ने
मामलामा
अगाडि
हुन्छन्।
भलादमीको
खेलका
रूपमा
परिचित
क्रिकेटका
हस्तीहरूको
प्रस्तुतीकरण
तुलनात्मक
रूपले
प्रस्ट
र
मर्यादित
हुनु
स्वाभाविक
हो।
त्यसमाथि
राष्ट्रिय
क्रिकेटको
भावनालाई
नेतृत्व
गर्ने
विनोद
झनै
फराकिला
छन्।
हँसिलो
मुहारका
विनोदको
प्रस्टता
नै
उनको
परिचय
हो।
क्रिकेटको
निकै
क्रेज
रहेको
बारा
जिल्लास्थित
कलैया
नगरपालिकामा
जन्मिएका
विनोद
बोली
फुटेदेखि
नै
क्रिकेटको
ब्याट
र
बलसँग
खेल्न
थालेका
थिए।
कलैयामा
होटल
व्यवसाय
गरिरहेका
पिता
मदनप्रसाद
बानियाँ
र
माता
मुन्नीदेवीबाट
कुनै
छेकबार
नहुँदा
विनोदले
१४
वर्षको
उमेरमै
राष्ट्रिय
प्रतियोगितामा
कलैयाको
प्रतिनिधित्व
गरिसकेका
थिए।
अझ
त्यो
राष्ट्रिय
प्रतियोगिता
खेल्नुअघि
नै
उनी
नेपाली
राष्ट्रिय
यु-१९
टिममा
परिसकेका
थिए।
सन्
२०००
मा
युएईमा
सम्पन्न
एसीसी
कपदेखि
सिनियर
राष्ट्रिय
टोलीमा
परेका
विनोदले
२००४
देखि
राष्ट्रिय
टोलीको
नेतृत्व
गर्ने
जिम्मेवारी
लिए।
दायाँहाते
मध्यम
गतिका
तेजबलर
दासको
प्रदर्शनले
उनलाई
वर्तमानमा
देशकै
सबैभन्दा
सफल
बलरको
दर्जा
दिएको
छ।
फिल्डिङ
र
ब्याटिङमा
पनि
उत्तिकै
जम्न
सक्ने
भएकाले
उनी
नेपाली
क्रिकेटका
एक
स्थापित
अलराउन्डर
हुन्।
उनकै
शब्दमा-
ँबलिङ
र
फिल्डिङ
मेरो
राम्रो
छ।
बलसँग
डर
लाग्दैन,
त्यसैले
फिल्डिङमा
आत्मविश्वास
छ।
ब्याटिङमा
पनि
टिमलाई
आवश्यकता
पर्दा
खेल्न
सक्छु।
रन
बनाएको
पनि
छु,
तर
ब्याटिङमा
मेरो
प्रदर्शन
एकरूपको
छैन।
सुधार
गर्नुपर्ने
धेरै
ठाउँ
छन्।’
तथापि
विनोद
आफूलाई
पर्फेक्ट
अलराउन्डर
भन्न
भने
रुचाउँदैनन्।
ँम
एउटा
अलराउन्डर
हुँ
तर
पर्फेक्ट
होइन।
धेरै
कुरा
अझै
सुधार्नु
छ’
-आफ्नै
बारेमा
उनको
मूल्यांकन
छ।
प्रदर्शनमा
उनी
एउटा
पर्फेक्ट
अलराउन्डर
नभए
पनि
नेतृत्वमा
भने
विनोदले
आफूलाई
एउटा
पर्फेक्ट
कप्तानका
रूपमा
स्थापित
गराइसकेका
छन्।
क्रिकेटको
टिम
भावनालाई
सर्वोपरि
मान्ने
विनोद
मैदानमा
राष्ट्रको
प्रतिनिधित्व
गर्दा
कसैबाट
प्रभावित
हुँदैनन्।
अन्य
सहयात्रीहरूसँग
सल्लाह
गरेर
वा
उनीहरूको
भावना
बुझेर
सही
निर्णय लिनु
उनको
राम्रो
विशेषता
हो।
सबै
खेलाडीसँगको
मित्रवत्
व्यवहार
र
दबाबका
बेला
पनि
सही
निर्णय लिने
क्षमताले
नै
उनलाई
एउटा
सफल
कप्तानका
रूपमा
उभ्याएको
हो।
ँकुनै
पनि
म्याचअघि
मलाई
कहिल्यै
हार्छु जस्तो
लाग्दैन।
नकारात्मक
सोच
नै
आउँदैन
तर
जब
खेल
प्रतिस्पर्धात्मक
स्थितिमा
पुग्छ
र
हामी
दबाबमा
पर्र्छौं,
त्यतिखेर
मलाई
हारिन्छ
कि
भन्ने
डर
लाग्छ’,
विनोद
भन्छन्-
ँत्यतिखेर
दबाबमा
निर्णय लिन
गाह्रो
हुन्छ,
तथापि
म
आफूलाई
दबाबमुक्त
बनाएर
राम्रो
निर्णयको
प्रयास
गर्छु।
क्रिकेट
कप्तानको
निर्णयले
जतासुकै
पनि
मोडिन
सक्छ।
कप्तानको
निर्णय खेलमा
नतिजाका
लागि
निकै
महत्त्वपूर्ण
हुने
गर्छ।
त्यसैले
दबाबका
बेला
बाउन्ड्री
लाइनतिरबाट
फिल्डिङ
गरेर
पनि
उनी
आफूलाई
दबाबमुक्त
बनाएर
सही
निर्णयको
प्रयास
गर्छन्।
सामान्यतया
बाउन्ड्री
लाइनमा
फिल्डिङ
गर्दा
खेलको
मूलधारबाट
अलग्गिने
भएकाले
कप्तान
यता
जाँदैनन्।
तर
विनोदको
आफ्नै
तर्क
छ-
ँकप्तानको
काँधमा
सही
निर्णय लिने
जिम्मेवारी
पनि
हुन्छ,
त्यसैले
बाउन्ड्रीमा
गएपछि
रिल्याक्स
भएर
सोच्न
सकिन्छ।’
२५
वर्षका
विनोदले
खेल्ने
समय
अझै
पर्याप्त
छ।
त्यसैले
विगतमा
छनोट
भएर
पनि
खेल्न
नपाएको
एसिया
कप
र
विश्वकपका
लागि
छनोट
भएर
टेस्ट
खेल्ने
राष्ट्रविरुद्ध
खेल्ने
उनको
लक्ष्य
छ।
घरेलु
क्रिकेटको
ढाँचा
कमजोर
रहेको
स्थितिमा
यी
लक्ष्य
निकै
कठिन
रहेको
उनलाई
थाहा
छ,
तथापि
यसै
पालादेखि
नयाँ
संरचनामा
शुरू
गरिएको
राष्ट्रिय
लिगबाट
उनी
उत्साहित
छन्।
निकै
आशावादी
स्वभावका
विनोद
घरेलु
क्रिकेटलाई
अझै
व्यस्त
बनाएर
देशमा
क्रिकेट
संस्कार
स्थापित
गर्न
सके
कठिन
लक्ष्य
पनि
हासिल
गरिने
विश्वास
राख्छन्।
देशको
खेलकुद
राजनीतिमा
खासै
चासो
नराखे
पनि
उनी
क्रिकेट
संघमा
आउनेहरूले
यस
खेललाई
व्यापारिक
सोचले
चलाउनुपर्ने
विचार
राख्छन्।
ँराष्ट्रले
नै
खेलकुदलाई
व्यापारीकरण
गर्न
सकेको
छैन।
विकसित
देशमा
ब्याटमा
स्टिकर
टाँसेर
खेलेको
भरमा
ठूलो
रकम
प्रायोजकबाट
भित्रिइसकेको
छ
तर
हामी
|