स्वास्थ्य मौलिक अधिकार वायुप्रदूषणले बिरामी बढाउँदै
 
चिन्ता हटाउने उपाय
प्रभावहीन बन्दै छन् एन्टिबायोटिक्स औषधि
शिशु विकासक्रमका चाखलाग्दा पक्ष
नग्नता अश्लील कि श्लील

सुत्केरीः रगत बगेर ज्यान जान सक्छ

ब्लड क्यान्सरः महँगो उपचार
अस्पताल बन्द भएपछि बिरामीको मृत्यु
कष्टकर समस्या पाइल्स

 

हेल्थ टिप्स
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज


 

dfl;s /flzkmn

Hof]]= /fdfgGb zdf{

महिना सप्रिएको छ। विदेश यात्राको लागि गरेको प्रयास सार्थक हुनेछ। दीर्घकालीन कार्ययोजनामा लगानी हुने, रोगव्याधिबाट मुक्ति मिल्नाले जीवनदायिनी शक्तिको विकास हुने, आम्दानीका धेरै स्रोत देखा पर्नेछन्। रोजगारसम्बन्धी समस्याको टुंगो लाग्ने, धार्मिक-आध्यात्मिक अनुष्ठान हुने, विरोधीसँगको संघर्षमा विजयश्री मिल्नेछ। पठनपाठनमा वाञ्छित सफलता मिल्ने, कसै-कसैलाई अचल सम्पत्ति वृद्धि हुने, सन्तानादि पक्षबाट सन्तोष पाइने, शैक्षिक पत्राचारबाट लाभ मिल्नेछ।

महिना शुभ छ। यदाकदा स्वास्थ्यसम्बन्धी समस्या देखा परे तापनि अन्ततोगत्वा धेरैजसो समय स्वास्थ्यलाभमै बित्नेछ। कृषि, वाणिज्य, पयर्टन आदि स्वतन्त्र व्यवसायबाट पर्याप्त आम्दानी हुने, पठनपाठन क्षेत्रमा वाञ्छित परिणाम हात लाग्नेछ। मानसिक सुख-शान्तिका साथ उत्तम गृहसुख मिल्नेछ। हरेक क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक, परोपकारादि कार्यबाट सम्मान मिल्नेछ। कसै-कसैलाई पदप्राप्तिको योग छ। वैदेशिक कारोबारबाट लाभ मिल्नेछ।

 

समयले हरेक क्षेत्रमा साथ दिनेछ यस महिनामा। स्वास्थ्यसम्बन्धी समस्याबाट मुक्ति मिल्नेछ। प्रतिष्ठित व्यक्तिहरुको सहयोगबाट काम बन्नेछ। स्वतन्त्र व्यापार-व्यवसायबाट पर्याप्त आम्दानी हुनेछ। सेवाक्षेत्रमा वाञ्छित लाभ वा पदोन्नतिको अवसर मिल्नेछ। मान, गौरव बढ्नेछ। लामो दूरीको यात्रामा लाभ मिल्नेछ। घरायसी दायित्व पूरा गर्न पाउँदा मन आनन्दित हुनेछ। विपरीतलिंगीसँगको मित्रता प्रेममा परिणत हुनेछ। राजनीतिकर्मीलाई सफलता मिल्नेछ।

 

महिना आरोह-अवरोहमा बित्नेछ। विविध रोगव्याधिले दुःख दिनेछ। झुटो आरोप नलाग्ला भन्न सकिन्न। नजदिकी व्यक्तिसँग मनमुटावको स्थिति आउनेछ। प्रयासअनुसार सफलता नमिल्दा दिक्क भइनेछ। यात्रामा विविध अड्चन आउनेछ। धेरैजसो समय घरबाट बाहिर बित्नेछ। सम्मान जोगाउन गाह्रो पर्नेछ। आर्थिक कारणले धेरैजसो कार्य स्थगित गर्नुपर्नेछ। मानसिक संघर्ष बढ्नेछ। शरीर निस्तेज, कार्यक्षमतामा ह्रास आउनेछ। सन्तानपक्षबाट असन्तोष हुनेछ।

गोचर सप्रिएको छ। दीर्घकालीन कार्ययोजनामा लगानी हुनेछ। समाजमुखी कार्यमा सफलता मिल्नुको साथै त्यसबाट सम्मानसमेत मिल्नेछ। बन्धुबान्धवबाट रचनात्मक सहयोग पाइनेछ। चल-अचल सम्पत्ति वृद्धि हुनेछ। प्रेमप्रसंग सफल हुनाले मन आनन्दित हुनेछ। रोग-प्रकोपबाट मुक्ति मिल्नाले जीवनदायिनी शक्तिको विकास हुनेछ। विद्यार्थीवर्गलाई वाञ्छित सफलता मिल्नेछ। सन्तानादि पक्षबाट सुख-सन्तोष पाइएला। साहित्य, संगीत, कला आदि क्षेत्रमा सक्रियता बढ्नेछ।

 

महिना आरोह-अवरोहमा बित्नेछ। आर्थिक आम्दानी गर्न निकै गाह्रो पर्नेछ। वैवाहिक जीवनमा असमझदारी उत्पन्न हुनेछ। नजदिकी व्यक्तिहरुले चेतबाबा कासी बनाउनेछन्। रोजगार व्यवसायको क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढ्नेछ। तामसिक भोजनको सेवनले गर्दा रोगव्याधिको सामना गर्नुपर्ला। शारीरिक चोटपटकको सम्भावना देखिन्छ। कार्यक्षेत्रमा तालमेल गर्न गाह्रो पर्नेछ। कार्य विशेषले गर्दा धेरैजसो समय घरबाट बाहिर बित्नेछ। प्रेमक्षेत्र असफल देखिन्छ।

 

 

महिना श्रेष्ठ फलदायक छ। नवीन जोश-जाँगरसाथ कार्यक्षेत्रमा लागिनेछ दतनुरुप सफलता पनि मिल्नेछ। विराधीलाई घोक्रेठ्याक लगाउन पाउँदा मन आनन्दित हुनेछ। सामाजिक, राजनीतिक क्षेत्रमा उच्च सफलता मिल्नेछ। व्यापार-व्यवसायमा गरेकेा लगानी लाभांशमा परिणत हुनेछ। जीवनप्रति नयाँ सोचको विकास हुनेछ। परीक्षा प्रतियोगितामा सफलता मिल्नेछ। आवश्यक संसाधन किनमेल हुनेछ। साहस-पराक्रम बढ्नेछ। तन-मन दुवै स्वस्थ हुनेछ। ऋणबाट मुक्ति मिल्नेछ।

 

महिना संघर्षमा बित्नेछ। कतिपय क्षेत्रमा प्रतिकूल परिस्थितिसँग जुझ्नुपर्ला। नजदिकी व्यक्तिबाट कष्ट मिल्नेछ। पारिवारिक झमेलाले गर्दा मानसिक तनाव बढ्नेछ। लुच्चा-लफंगाहरुबाट घाटा हुनेछ। कार्य व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढ्न सक्छ। रोगव्याधिले गर्दा कार्यक्षमतामा ह्रास आउनेछ। वैदेशिक रोजगारको सिलसिलामा कष्ट मिल्नेछ। लेनदेनसम्बन्धी कारोबारमा कमै सफलता मिल्नेछ। दोस्रो स्थानको बृहस्पतीले गर्दा महत्त्वपूर्ण उपलब्धि हासिल हुनेछ।

 

महिना मिश्रति फलदायक छ। दाम्पत्य